टिकटक र स्ट्राभाको साझेदारीमा १ लाख युरोको फन्ड घोषणा
barnanmedia.com · Wed Jun 24 10:26:10 GMT 2026

टिकटकले मानिसहरूलाई शारीरिक रूपमा सक्रिय बनाउन र समुदायको सहभागिता बढाउनका लागि नयाँ अभियान सुरु गरेको छ।
यसका लागि टिकटकले फिटनेस ट्र्याकिङ एप स्ट्राभासँग साझेदारी गरेको छ। यी दुई कम्पनीले मिलेर युरोपभरिका लागि १ लाख युरोको ‘लोकल मुभमेन्ट फन्ड’ स्थापना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)