विपद् व्यवस्थापनमा केन्द्रको हस्तक्षेप घटाएर प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ: सीके राउत
ratopati.com · Wed Sep 16 09:44:19 GMT 2026

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विपद् व्यवस्थापनमा केन्द्र सरकारको अत्यधिक हस्तक्षेप घटाएर स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताएका छन्।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले हरेक विपद् तथा स्थानीय घटनामा केन्द्र सरकार नै सक्रिय हुनुपर्ने अहिलेको अभ्यासले राज्य संयन्त्रलाई अनावश्यक रूपमा केन्द्रित बनाएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)