आरोप प्रमाणित गर्न नसके अध्यक्षले सार्वजनिक रूपमा माफी माग्नुपर्छ: उद्धव थापा
ratopati.com · Wed Sep 16 09:40:55 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४ घण्टाभित्र दिन चुनौती दिएका छन्।
बुधबार पार्टी कार्यालय धुम्बााराहीमा ज्ञापनपत्र बुझाउँदै नेता थापाले यस्तो चुनौती दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)