मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा-चाँदनी सुक्खा बन्दरगाह र महेन्द्रनगर विमानस्थलको अवलोकन

nagariknews.nagariknetwork.com · Sat Jun 06 06:31:25 GMT 2026

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन्।

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुगेका उनीहरूले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको अवलोकन गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)