गोर्डनको गोलमा इंग्ल्यान्डलाई अग्रता
onlinekhabar.com · Wed Jul 15 20:19:55 GMT 2026
३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ ।
एटलान्टा स्टेडियममा जारी खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)