मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इन्डोनेसियामा बाढीबाट ५०२ जनाको मृत्यु, खाना र सफा पानीको लागि संघर्ष

barnanmedia.com · Mon Dec 01 22:02:36 GMT 2025

इन्डोनेसियामा चक्रवातका कारण आएको भारी वर्षा र बाढीका कारण ५०० भन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका अनुसार बाढीबाट मृत्यु हुनेको संख्या ५०२ पुगेको छ। करिब २,५०० जना घाइते भएका छन् भने ५०८ जना बेपत्ता छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)