क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्री मेहताको निर्देशन
canadanepal.com · Sat Jun 06 06:35:36 GMT 2026

काठमाडौँ - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छन् । औषधि व्यवस्था विभागको अनुगमनपछि उनले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन निर्देशन दिएकी हुन् ।
उनले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेस गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)