पूँजीगत लाभकर घटाउने घोषणा गरेसँगै ह्वात्तै बढेको शेयर बजारमा दोस्रो दिनमै करेक्शन
corporatenepal.com · Wed Sep 16 09:36:53 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले पूँजीगत लाभकर घटाउने घोषणा गरेसँगै हिजो ह्वात्तै बढेको शेयर बजारमा आज फेरि दोहोरो अंकको करेक्शन देखिएको छ । कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.१९ अंकले घटेको छ । ०.८० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१२.४२ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)