मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा केन्द्रीय सदस्यमा ३८४ उम्मेदवार, दाबी–विरोध प्रक्रिया सुरु

khabarhub.com · Wed Jun 24 10:38:21 GMT 2026

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा ३८४ जनाको नाम समावेश गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)