मर्यादापालकले सभामुखलाई कुसनले छेकेर बैठक चलाइँदै
baahrakhari.com · Sun May 31 15:10:23 GMT 2026

काठमाडौं । प्रतिपक्ष सांसदहरुको लगातारको अवरोधपछि सभामुख डीपी अर्याललाई कुर्सीमा चारैतिरबाट घेरेर संसद् बैठक सञ्चालन गरिएको छ ।
प्रतिनिधिसभा नियमावली पारित गर्ने कार्यसूचीलाई सभामुखले जबर्जस्ती अघि बढाएपछि प्रतिपक्षका सांसदले अवरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)