अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाज ठोक्किए, भारतले पाकिस्तानी कूटनीतिज्ञ बोलायो
ratopati.com · Wed Sep 16 09:52:03 GMT 2026

काठमाडाैँ । अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाजबीच ठोक्किएपछि भारतले पाकिस्तानसँग औपचारिक रुपमा विरोध जनाएको छ ।
भारतको विदेश मन्त्रालयले बुधबार नयाँदिल्लीस्थित पाकिस्तानी उच्चायोगका ‘चार्ज डी अफेयर्स’लाई बोलाएर पाकिस्तानी नौसैनिक जहाजको गतिविधिलाई ‘अस्वीकार्य र गैरव्यावसायिक’ भन्दै कडा विरोध जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)