मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हालसम्म देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा मात्रै रोपाइँ

corporatenepal.com · Wed Jun 24 10:34:21 GMT 2026

काठमाडौँ । देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ ।

कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो । गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय