मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभर १० प्रतिशत मात्र धान रोपाइँ, कर्णालीमा सबैभन्दा बढी प्रगति

aarthiknews.com

काठमाडौं। देशभर हालसम्म करिब १ लाख ३७ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ भएको छ। कृषि विभागका अनुसार यो कुल लक्ष्य क्षेत्रफलको करिब १० प्रतिशत मात्र हो। गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।

देशभर करिब १३ लाख ८१ हजार हेक्टर जमिनमा धान रोपाइँ हुने अनुमान छ। तर मनसुन ढिला सक्रिय हुँदा अधिकांश क्षेत्रमा रोपाइँ अपेक्षित रूपमा अघि बढ्न नसकेको विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)