पत्नीको हत्या गर्ने पति पर्सा प्रहरीद्वारा पक्राउ
lokaantar.com

जिल्ला प्रहरी कार्यालय पर्साले पत्नीको हत्या गरेर फरार भएका आरोपी एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका-१० का बजरङ्ग टोलका रामनारायण दास तत्माले मादक पदार्थ सेवन गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका अभियोग लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)