बाढी प्रभावित परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा सहुलियत दिने
corporatenepal.com · Wed Sep 16 09:55:04 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ ।
बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)