वित्तीय समानीकरण अनुदान कटौतीले प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित
onlinekhabar.com · Wed Sep 16 09:53:11 GMT 2026

३१ भदौ, काठमाडौं । संघ सरकारले आर्थिक वर्षको बीचमा वित्तीय समानीकरण अनुदान कटौती गर्दा प्रदेश र स्थानीय सरकारका बजेट कार्यान्वयन प्रभावित भएको पाइएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा यसबारे उल्लेख गरेको छ । आयोगले प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)