न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी
lokaantar.com

नेपाल बार एसोसिएसनले न्याय परिषद्को निर्णय तथा काम कारबाहीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै न्यायिक पदलाई राजनीतिक पुरस्कारको पदमा रूपान्तरण नगर्न चेतावनी दिएको छ ।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा न्याय परिषद्को भदौ ३० गतेको काम कारबाहीले न्यायिक सुशासनमा प्रश्न उठाएको र स्वतन्त्र न्यायपालिकाको जनआस्थामा धक्का पुगेको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)