मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

६ हजार नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना

nepalkhabar.com · Wed Mar 16 23:04:15 GMT 2022

बुधबार जम्मा ८२ जनामा काेराेना देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक विवरणअनुसार ६ हजार १७५ नमुना परीक्षण गर्दा ८२ जनामा काेराेना पुष्टि भएकाे हाे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)