विद्यालय दिवा खानाको मात्रा बढाउन रणनीतिक साझेदारीको घोषणा
corporatenepal.com · Wed Jun 24 10:40:26 GMT 2026

काठमाडौँ । संयुक्त राष्ट्रसंघको विश्वखाद्य कार्यक्रम, लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन र वर्ल्ड फुड प्रोग्रामले नेपालका विद्यालय दिवा खानाको मात्रा बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।
बालबालिकाको पोषण सुधार्न, सिकाइ परिणामलाई टेवा दिन र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउन नमुना कार्यक्रमका रूपमा यो घोषणा गरिएको हो । एक मिलियन अमेरिकी डलरको सहयोगमा सञ्चालन हुने यस कार्यक्रमले करिब ७० हजार बालबालिकालाई लाभ दिने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)