निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव
khabarhub.com · Wed Sep 16 10:04:01 GMT 2026

काठमाडौं – नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा उद्धार गर्ने क्रममा चिलिमेको सुरुङभित्र चार शव फेला पारेको छ ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सुरुङभित्र थप मानिस जीवित वा मृत अवस्थामा रहेको हुनसक्ने सम्भावना रहेकाले खोजी कार्य जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)