चिलिमे हाइड्रोको पावर हाउसभित्र भेटिए चार शव
arthasarokar.com · Wed Sep 16 10:03:50 GMT 2026

काठमाडौं । चिलिमे जलविद्युत आयोजनाको पावर हाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावर हाउसभित्र खोजी गर्ने क्रममा चार वटा शव भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)