गोर्डनको गोलमा इङ्गल्याण्डलाई अग्रता, अर्जेन्टिना दबाबमा
hamrakura.com · Thu Jul 16 00:00:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा इङ्गल्याण्डले अर्जेन्टिनाविरुद्ध अग्रता बनाएको छ। खेलको ५५औँ मिनेटमा एन्थोनि गोर्डनले शानदार गोल गर्दै इङ्गल्याण्डलाई १-० को अग्रता दिलाएका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफ शुरू भएलगत्तै इङ्ग्ल्यान्डले आक्रामक खेल प्रस्तुत गरेको थियो। त्यसकै फलस्वरूप गोर्डनले अवसरलाई सदुपयोग गर्दै अर्जेन्टिनाको जाली चुमाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)