मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

महारानी इन्दु (राजेश्वरी)–३

ratopati.com

हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौं । दक्षिण एसियाको सबैभन्दा पूरानो मुलुक नेपाल साँच्चै नै वीरहरुको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ ।

नेपालले आफ्नो स्वाधीनताका लडाइँहरु लडिरहँदा थुप्रै महिला तथा बालबालिकाहरुले वीरतापूर्वक लडेको बाहेक कुनै वीराङ्गनाको बहादुरी चर्चा गरेको पाइँदैन । तर इतिहासमा यो देशमा त्यस्ता थुप्रै वीराङ्गनाहरु पनि थिए, जसको चर्चा हुनु आवश्यक थियो । हाम्रो देशमा त्यस्ती एक महिला पनि थिइन्, जसले दक्षिणी बादशाहलाई धुलो मात्र चटाइनन्, बङ्गाली बादशाहले बन्दी बनाएका दुई सेन राज्यका राजाहरुलाई उनीहरुको कब्जाबाट मुक्त पनि गराइन् । राजाहरुको अभावमा रहेका दुईवटै राज्यको ११ वर्षसम्म राज्य सञ्चालन पनि गरिन् । यहाँ तिनै बीराङ्गना मकवानपुरे सेन राजा हरिहर सेनकी नातिनी बुहारी विजयपुरका प्रथम राजा विधाता इन्द्र सेनकी रानी महारानी इन्दुको वीरता प्रस्ट्याउने प्रयास गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)