मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र सञ्चालन

barnanmedia.com · Tue Mar 18 21:57:23 GMT 2025

काठमाडौँ, ६ चैतः आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यकाका अग्ला र होचा स्थानमा रहेका पानीपोखरीबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि निर्देशनालयले विच्छ्याएका नयाँ वितरण सञ्जालका पाइपलाइनको सञ्चालन समेत सोही प्रणालीमार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)