नेपाली फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने
ratopati.com · Wed Sep 16 10:08:52 GMT 2026

काठमाडौँ । नेपालमा प्रदर्शनरत फिल्म ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ।
फिल्म अमेरिकाका विभिन्न सहरमा यही शुक्रबार अर्थात् सेप्टेम्बर १८ देखि प्रदर्शन हुन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)