एसियाली खेलकुदमा क्रिकेट : पदकको आस तर चुनौती धेरै
baahrakhari.com · Wed Sep 16 10:08:40 GMT 2026
काठमाडौं । नेपाली क्रिकेट टोली एसियाली खेलकुदको तयारीमा छ । नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ र पुराना खेलाडीलाई समेटेर १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
टोलीको नेतृत्व अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्रिकेटलाई पदक जित्न सक्ने खेलको सूचीमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)