कैद मिनाहा पाएर छुटेका यामबहादुर फेरि श्रीमती हत्या आरोपमा पक्राउ
lokaantar.com

गुल्मीमा एक पुरुषले केही वर्षको अन्तरालमा दुई श्रीमतीको हत्या गरेको खुलेको छ ।
पहिलो श्रीमतीको हत्या अभियोगमा जेल परेर कैद मिनाहापछि छुटेका उनले कान्छी श्रीमतीको पनि हत्या गरेपछि उनका चार सन्तान बिचल्लीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)