बाढीपहिरोको बहानामा बजारमा कालोबजारी र कृत्रिम अभाव : कारबाही गर्न उपभोक्ता मञ्चको माग
ratopati.com · Wed Sep 16 10:17:30 GMT 2026

काठमाडौँ । बाढी र पहिरोको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
मञ्चको २१औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मञ्चले विपत्तिको समयमा अनुचित लाभ लिनेमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)