चलचित्र ‘बा: एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक
kathmandupati.com · Wed Sep 16 10:15:48 GMT 2026

काठमाण्डु – चलचित्र ‘बा: एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा छोराछोरीप्रति समर्पित बुवा तर बुवाको योगदान नदेख्ने छोराहरूको कथा समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)