सिंगापुरको फुड इम्पायरले बाढीपीडितका लागि दियो २० हजार डलर, चेम्बरमार्फत राहत वितरण
ajakoartha.com · Wed Sep 16 10:18:00 GMT 2026

काठमाडौं– विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । फुड इम्पायरले उक्त सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदान गरेको हो ।
हालैको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा चेम्बरमार्फत आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले फुड इम्पायर होल्डिङ्सले सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)