यातायात कार्यालय पाँच रोपनी जग्गा दान
barnanmedia.com · Tue Mar 18 22:07:01 GMT 2025

काठमाडौँ, ६ चैतः बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् ।
स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि पृथ्वी राजमार्ग नजिकैको करिब रु तीन करोड मूल्य पर्ने जग्गा दान गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)