मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि २० करोडको योजना माग

khabarhub.com · Sat Mar 26 01:14:42 GMT 2022

दमौली – तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवर्द्धनका लागि २० करोड रुपैयाँको योजना माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)