शाओमी नेपालद्वारा बाढीपीडितलाई २०० सेट घरायसी सामग्री सहयोग
kendrabindu.com · Wed Sep 16 10:23:36 GMT 2026

काठमाडौं । शाओमी नेपालले बाढीपहिरो प्रभावित परिवारका लागि २०० सेट अत्यावश्यक घरायसी सामग्री सहयोग गरेको छ ।
‘शाओमी फर कम्युनिटी’ कार्यक्रमअन्तर्गत उक्त राहत सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)