मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश प्रमुख देवकोटाद्वारा भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग

nepalpress.com · Wed Sep 16 10:22:38 GMT 2026

काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावितका लागि आफूले प्राप्त गर्ने एक महिनाको सम्पूर्ण सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।

प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेका भोटेकोशी क्षेत्रका प्रभावितको अवस्था बुझ्न प्रदेश प्रमुख देवकोटा स्वयं भदौ १३ गते नुवाकोटको विदुरस्थित त्रिशूली नदी क्षेत्रमा पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)