कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड
arthadabali.com · Wed Jun 24 11:12:36 GMT 2026

मुगु / जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४५ करोड १२ लाख ७७ हजार ९ सय ७४ रुपैयाँ बराबरको बजेट अनुमानसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाको १७औँ गाउँसभामा अध्यक्ष दामोदर प्रसाद आचार्यले ‘कनकासुन्दरी गाउँपालिकाको समुन्नतिको आधार : कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार’ भन्ने मुल नास बनाई आवधिक योजनाको दूरदृष्टिलाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)