सरकारी बाहेक देशभर साढे १० हजार विद्यालय, कति छन् विद्यार्थी?
setopati.com · Wed Jun 24 10:51:00 GMT 2026

देशभर सरकारी बाहेकका विद्यालयको संख्या १० हजार ४११ रहेको देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले गरेको नेपाल शिक्षण संस्था सर्वेक्षणले यस्तो तथ्यांक निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)