मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, भिल्ला रियलको सहज जित

pahilopost.com · Wed Nov 03 00:46:19 GMT 2021

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'एफ'को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एटलान्टा बराबरीमा रोकिएका छन्। एटलेटी अज्युरी डी'इटालिया स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली एटलान्टासँग २-२ को बराबरीमा रोकिएको हो।

खेलको १२ औं मिनेटमा जोसिप इलिकको गोलमा एटलान्टाले अग्रता बनाएको थियो। यद्यपि पहिलो हाफको इन्ज्युरी समयमा क्रिस्टियानो रोनाल्डोले गोल फर्काउँदा पहिलो हाफमा १-१ को बराबरीमा रोकियो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)