हिरासतमा रहेका थुनुवालाई हेरोइन दिनखोज्ने युवक पक्राउ
ratopati.com · Sun May 31 15:46:08 GMT 2026

काठमाडौँ । प्रहरी वृत्त बालाजुको हिरासतमा रहेका थुनुवालाई भेट्न र कपडा दिन जाने क्रममा जिन्स पाइन्टभित्र लागु औषध लुकाएर लैजाने एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार लागु औषध खैरो हेरोइनसहित नुवाकोटको सूर्यगढी नगरपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने २२ वर्षीय कृतन रिजाल पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)