अध्ययनमै नरहेका अस्थायी हिमताल फुट्दा क्षति तीव्र: प्रतिवेदन
clickmandu.com · Wed Sep 16 10:25:27 GMT 2026

काठमाडौं । नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण तीव्र रूपमा पग्लिरहेका हिमनदी र अचानक आउने हिमपहिरोका कारण हिमताल फुटेर आउने बाढीको जोखिम अत्यन्त उच्च बनेको छ ।
सामाजिक परिवर्तन केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस विनाशकारी बाढीको मुख्य कारण साबिकमा नक्सांकन नै नभएको वा अस्तित्वमै नरहेको हिमताल फुट्नु रहेको पाइएको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)