मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ

nagariknews.nagariknetwork.com · Wed Jun 24 11:09:05 GMT 2026

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ भएको छ।

कृषि विभागले देशभर करिब १० प्रतिशत धान रोपाइँ भएको जनाएको हो। गत वर्षको तुलनामा रोपाइँ ०.४ प्रतिशतले बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय