ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट
kendrabindu.com · Wed Jun 24 11:21:12 GMT 2026

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विकास, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको छ ।
बुधबार बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरवासीका समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)