मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड काठमाडौं फर्केपछि तीन नेताको बैठक बस्ने

barnanmedia.com · Tue Mar 18 22:21:49 GMT 2025

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको छलफल राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्न तत्काललाई टरेको छ ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डसहितको बैठक राख्ने प्रयास गरेका थिए । यसका लागि थप पहलकदमी भने उनले आफ्ना विज्ञ सल्लाहकार अग्नि खरेलले लिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)