मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड : विकास, सम्पदा संरक्षण र सुशासन प्राथमिकतामा

dcnepal.com · Wed Jun 24 11:16:45 GMT 2026

ललितपुर। ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि विकास, सम्पदा तथा संस्कृति संरक्षण, सुशासन, सामाजिक समावेशीकरण र दिगो शहरी विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)