राष्ट्रिय वाणिज्य बैंकको कृषि ऋण सस्तो र विश्वासिलो छ - विभागीय प्रमुख गौतम [भिडियो]
hamrakura.com · Wed Jun 24 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको मन जित्दै आएको छ । त्यसमाथि सरकारी स्वामित्वको बैंक भएकाले सबैको विश्वास जित्न सकेको हो । जहाँ भरोसा हुन्छ त्यसप्रतिको विश्वास बढ्छ ।
नेपालमा करिब ७० प्रतिशत औपचारिक/ अनौपचारिक रूपले पूर्णकालीन, अल्पकालीन वा सिजनलका कृषक छन् । बैंकले सानादेखि ठूला किसानलाई ऋण उपलब्ध गराउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)