अब ६५० एमबीपीएससम्म इन्टरनेट लिन पाइने, १० कम्पनीले सार्वजनिक गरे नयाँ शुल्क, कुनको कति ?
clickmandu.com · Wed Sep 16 10:35:13 GMT 2026

काठमाडौं । नेपालका प्रमुख ११ इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत गराएर नयाँ महशुल दर सार्वजनिक गरेका छन् ।
ग्राहकसँग लिने नयाँ महशुल दर दूरसञ्चार प्राधिकरणले स्वीकृति दिएसँगै सम्बन्धित सेवाप्रदायले ग्राहकबाट लिन पाउने शुल्क र इन्टरनेटको गतिसमेत सार्वजनिक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)