कांग्रेसमा आउँदै ३५ मुनिका झण्डै ५ सय महाधिवेशन प्रतिनिधि, नेतृत्व चयनमा निर्णायक बन्ने
lokaantar.com

उमेरले ३० पुग्न लागेका मिलन चापागाईं झापा क्षेत्र नम्बर २ मा बसेर नेपाली कांग्रेसको राजनीतिमा करियर बनाइरहेका छन् । पार्टीको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको जिल्ला तहसम्मको नेतृत्वमा बसेर काम गरेका चापागाईंले १४ औँ महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधि बन्न पाएका थिए ।
यसपटक चापागाईंलाई पार्टी राजनीतिले विगतभन्दा बढी नै छोएको छ । पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत ३ भदौबाट वडा अधिवेशन शुरू हुँदैछ । चापागाईं यस अधिवेशनबाट केन्द्रीय महाधिवेशन लड्ने तयारीमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)