प्रधानमन्त्रीले भ्रामक र गैरजिम्मेवार कूटनीति प्रदर्शन गर्नुभयो– कांग्रेस
setopati.com · Sun May 31 15:50:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
प्रवक्ता देवराज चालीसेले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई गैरजिम्मेवारीपूर्ण भएको पनि बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)