ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४८ करोड
onlinekhabar.com · Wed Jun 24 11:19:18 GMT 2026

१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार बजेट ल्याएको छ ।
बुधबार आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै उक्त महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले चालु आर्थिक वर्षको हाराहारीमा नै बजेट ल्याइएको जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)