आगोले जलेर नाबालिकाको मृत्यु ११ परिवारको १६ घर जले
barnanmedia.com · Tue Mar 18 22:25:35 GMT 2025

मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आगोले जलेर नाबालिकाको मृत्यु भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्यु भएको हो। नाबालिकाको शव पोस्टमार्टमपछि परिवारले जिम्मा लिएको उनले बताए। घरमा आगो लागेपछि भित्रै जलेर उनको मृत्यु भएको जोशीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)