रास्वपाको पहिलो निर्वाचित महिला उपसभापति बनिन् सोबिता गौतम
barnanmedia.com · Sat Jun 27 16:11:05 GMT 2026

चितवन–३ की सांसद एवं कानुनमन्त्री सोबिता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो निर्वाचित महिला उपसभापति बन्नुभएको छ।
रास्वपाको महाधिवेशनअन्तर्गत सम्पन्न पदाधिकारी निर्वाचनमा उपसभापति पदका लागि भएको प्रतिस्पर्धामा उहाँले ७८९ मत प्राप्त गरी विजयी बन्नुभएको हो। उहाँकी प्रतिस्पर्धी डा. तोसिमा कार्की ले ५७२ मत प्राप्त गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)